images
images
  • एमालेले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बैठक बुधबार बिहान ९ बजे का लागि बोलाएको हो ।

    बुधबार नै संसद् अधिवेशन आह्वान भएपछि एमालेले पनि संसदीय दलको बैठक बोलाएइको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उक्त बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने भएको छ ।

    यता नेपाली कांग्रसेसले पनि भोलि संसदीय दल को बैठक बोलाएको छ ।

    बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट, अध्यादेश, एमसिसीलगायतका विषयमा रणनीति बनाउने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images