images
images
  • कांग्रेस हाँक्न १५औं महाधिवेशनबाट २३१ पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचित (सूचीसहित)

    काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ ।

    महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समावेशी समूह र सातै प्रदेशको प्रतिनिधित्व हुने गरी पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

    सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

    विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

    उपसभापतिमा डा.चन्द्रकान्त भण्डारी, ई.मधु आचार्य र विनोद चौधरी पनि निर्वाचित भएका छन् ।

    त्यसैगरी, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा.डिला संग्रौला निर्वाचित भएका छन् ।

    सहमहामन्त्रीमा प्रतिमा गौतम, रामहरि खतिवडा, अजयबाबु शिवाकोटीलगायत ११ जना चयन भएका छन् ।

    महाधिवेशनबाट महिला, खुला, आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक तथा अपाङ्गता समूह, प्रदेश, युवा, जनसम्पर्क समिति, पेसागत क्षेत्र र श्रमिक समूहबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

    सातै प्रदेशबाट ३५ वर्षमुनिका सात जना युवा पनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।

    काठमाडौं उपत्यका महिला समूहबाट प्राडा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएकी छन् ।

    महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको संख्या २३१ रहेको छ ।

    केही पदमा भने मनोनयन हुन बाँकी रहेको जनाइएको छ ।

    निर्वाचित पदाधिकारी

    सभापति

    गगनकुमार थापा
    उपसभापति

    विश्वप्रकाश शर्मा (वरिष्ठ उपसभापति, निर्विरोध)
    पुष्पा भुसाल (महिला उपसभापति, निर्विरोध)
    डा. चन्द्रकान्त भण्डारी
    ई. मधु आचार्य
    विनोद चौधरी
    महामन्त्री

    प्रदीप पौडेल
    उदयशमशेर जबरा
    डा. डिला संग्रौला (पन्त)
    सहमहामन्त्री

    प्रतिमा गौतम
    रामहरि खतिवडा
    अजयबाबु शिवाकोटी
    बहादुरसिंह लामा
    प्रकाश रसाइली (स्नेही)
    अजयकुमार चौरसिया
    मनोजमणि आचार्य
    योगेन्द्र चौधरी
    डा. फिरदोश आलम
    जीवनबहादुर शाही
    आङ्गेलु शेर्पा
    केन्द्रीय सदस्यहरूको पूर्ण नामावली
    १. केन्द्रीय सदस्य (महिला खुला तर्फ)
    १. वासना थापा
    २. उर्मिला थपलिया
    ३. निमा गिरी
    ४. कुसुमदेवी थापा
    ५. धनाकुमारी खतिवडा
    ६. अनिता देवकोटा
    ७. लक्ष्मी पाण्डे
    ८. सृजना अधिकारी
    ९. मुना भुसाल
    १०. चिनी पोखरेल (चिनु)
    ११. कल्पना तिवारी
    १२. रीता थापा मगर
    १३. गंगा दाहाल
    १४. उमा दाहाल
    १५. कान्तिका सेजुवाल

    २. केन्द्रीय सदस्य (खुला तर्फ)
    १. चिरिबाबु महर्जन
    २. निष्कल राई
    ३. इन्द्रबहादुर बानियाँ
    ४. प्रा.डा. गोविन्द पोखरेल
    ५. ई. मोहन आचार्य
    ६. जितनारायण श्रेष्ठ
    ७. प्रबल थापा
    ८. गणेश लामा
    ९. राजीव कोइराला
    १०. हिमालदत्त श्रेष्ठ
    ११. डा. शोभाकर पराजुली
    १२. विद्वान गुरुङ
    १३. अर्जुनप्रसाद जोशी
    १४. ई. अमृत ज्ञवाली
    १५. ई. नवराज त्रिपाठी
    १६. सन्दीप राना
    १७. भरतकुमार शाह
    १८. नरेन्द्रकुमार केरुङ
    १९. मिनकृष्ण महर्जन
    २०. बलदेव तिमिल्सिना
    २१. महेश खरेल
    २२. जन्मजय तिमिल्सिना
    २३. युवराज पाण्डेय
    २४. कुमार लुइटेल
    २५. ई. ऋषि कोइराला
    २६. ई. दीपकबाबु कँडेल
    २७. उज्ज्वलप्रसाद बराल
    २८. किरण केसी
    २९. दीपक भट्टराई
    ३०. महेन्द्रकुमार शर्मा
    ३१. डा. सुरजराज काफ्ले
    ३२. डा. मुकेशराज काफ्ले
    ३३. मदनकृष्ण श्रेष्ठ
    ३४. प्रमोदहरि गुरागाईं
    ३५. लेखनाथ पोखरेल
    ३६. किरणकिशोर घिमिरे
    ३७. रवि सिंह
    ३८. डा. कृष्णप्रसाद पौडेल
    ३९. तिलबहादुर रानाभाट
    ४०. प्रदीपकुमार सुनुवार
    ४१. प्रकाश सिंह कार्की
    ४२. डा. मुक्तिराज श्रेष्ठ
    ४३. कृष्ण रिजाल
    ४४. निलकण्ठ रिजाल
    ४५. सुधांशु कोइराला

    ३. केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला)
    १. तीर्थ लामा
    २. ई. अनुप श्रेष्ठ
    ३. डा. प्रेमध्वज लामा
    ४. कर्माछिरिङ शेर्पा
    ५. टेकप्रसाद गुरुङ
    ६. भीम श्रीस मगर
    ७. रामकृष्ण चित्रकार
    ८. बुद्ध लामा
    ९. गल्जे लामा (शेर्पा)
    १०. वंशलाल तामाङ
    ११. अमृत गुरुङ
    १२. सुशील गुरुङ

    ४. केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला)
    १. गीता गुरुङ
    २. डा. गंगालक्ष्मी अवाल
    ३. रेनुका काउँचा
    ४. सपना राजभण्डारी जोशी
    ५. सीताकुमारी राना
    ६. प्रमिला राई
    ७. लीलादेवी बोखिम लिम्बु
    ८. पुनम लामा

    ५. केन्द्रीय सदस्य (दलित महिला)
    १. सीता मिजार
    २. शान्ति परियार विक
    ३. रूपा विक
    ४. कमला नेपाली
    ५. छाया सुनार

    ६. केन्द्रीय सदस्य (दलित मधेसी)
    १. धमेन्द्र पासवान

    ७. केन्द्रीय सदस्य (दलित खुला)
    १. डा. डीबी सुनार
    २. सागर परियार
    ३. शरिशरण नेपाली
    ४. शिवबहादुर सुनार
    ५. मन्जित ताम्राकार
    ६. राजु परियार
    ७. अम्बरबहादुर बराइली
    ८. दीपक सोनी

    ८. केन्द्रीय सदस्य (मधेसी खुला)
    १. अनिलकुमार रुंगटा
    २. रामकृष्ण यादव
    ३. डा. गरिवदास ठाकुर
    ४. दिनेशकुमार यादव
    ५. जितेन्द्रनारायण देव
    ६. असर्फी शाह
    ७. अशोककुमार शाह
    ८. उमेशचन्द्र यादव

    ९. केन्द्रीय सदस्य (मधेसी महिला)
    १. डा. मधुकुमारी ठाकुर
    २. रेखाकुमारी यादव
    ३. अञ्जु झा
    ४. मिनाक्षी झा
    ५. गीताकुमारी यादव

    १०. केन्द्रीय सदस्य (खसआर्य खुला)
    १. ई. लक्ष्मण केसी
    २. भीम पराजुली
    ३. जगदीशचन्द्र उपाध्याय
    ४. राजेन्द्र केसी
    ५. जनार्दनसिंह क्षेत्री
    ६. उत्तमराज जोशी
    ७. अनुज चापागाईं
    ८. कृष्णप्रसाद कोइराला
    ९. माइकल रामचन्द्र अर्याल
    १०. गणेश सापकोटा

    ११. केन्द्रीय सदस्य (खसआर्य महिला)
    १. डा. भद्रा पराजुली भण्डारी
    २. जानुका पन्त
    ३. गीता देवकोटा
    ४. कृष्णकुमारी बस्नेत
    ५. विनिता अधिकारी
    ६. जानकी सिंह
    ७. देवकी गौतम
    ८. चम्पादेवी खड्का

    १२. केन्द्रीय सदस्य (थारु खुला)
    १. डा. भोगेन्द्रप्रसाद चौधरी
    २. जनकराज चौधरी
    ३. वेदनारायण गच्छदार
    ४. साजनकुमार महतो

    १३. केन्द्रीय सदस्य (थारु महिला)
    १. डा. जीवन राना
    २. डा. प्रमिलाकुमारी गच्छदार

    १४. केन्द्रीय सदस्य (मुस्लिम खुला)
    १. डा. अताबुल मंसुरी
    २. मो. इर्शाद अन्सारी
    ३. अब्दुल रज्जाक गद्दी

    १५. केन्द्रीय सदस्य (मुस्लिम महिला)
    १. जमिला खातुन
    २. सनम बेगम

    १६. केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र)
    १. दीपकजंग शाह (खुला)
    २. सुशीला बम (महिला)

    १७. केन्द्रीय सदस्य (अल्पसंख्यक/अपाङ्गता)
    १. अर्जुन शेरचन
    २. प्रकाश पन्थ

    १८. केन्द्रीय सदस्य (कोशी प्रदेश)
    १. डम्बरबहादुर खड्का
    २. मेदनीप्रसाद सिटौला
    ३. दीपनकुमार श्रेष्ठ
    ४. मृदुला कोइराला
    ५. ई. हेमकाजी बस्नेत
    ६. डा. याशिका भट्टराई

    १९. केन्द्रीय सदस्य (मधेस प्रदेश)
    १. डा. अञ्जनीकुमार झा
    २. शम्भुबहादुर बुढाथोकी
    ३. विनोद खनाल
    ४. मेघा शाही
    ५. गौरव पाण्डे
    ६. ममता शर्मा

    २०. केन्द्रीय सदस्य (बागमती प्रदेश)
    १. प्रा.डा. सूर्यकान्त घिमिरे
    २. ई. रोहित पौडेल
    ३. सन्तोष चालिसे
    ४. हरिप्रभा खड्की
    ५. अंशुल केसी
    ६. रजनी थापा

    २१. केन्द्रीय सदस्य (गण्डकी प्रदेश)
    १. किरणबाबु श्रेष्ठ
    २. रेशमबहादुर बानियाँ
    ३. खुमाप्रसाद अर्याल
    ४. सरस्वती अर्याल तिवारी
    ५. ई. सुवास पौडेल
    ६. डा. कला पन्त

    २२. केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश)
    १. कमलकिशोर घिमिरे
    २. अमरबहादुर भण्डारी
    ३. प्रचण्डविक्रम न्यौपाने (गुण्टु)
    ४. बालकुमारी भण्डारी
    ५. अनुराग खड्का
    ६. सुष्मा पाण्डे

    २३. केन्द्रीय सदस्य (कर्णाली प्रदेश)
    १. राजीवविक्रम शाह
    २. खड्गबहादुर शाही
    ३. दिक्पालकुमार शाही
    ४. रामदेवी खड्का
    ५. मोहन राना
    ६. भगवती शाही

    २४. केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश)
    १. जनक चटौत
    २. दिवानसिंह विष्ट
    ३. बहादुरसिंह थापा
    ४. अम्बिकाकुमारी चलाउने
    ५. रीता शाही
    ६. ई. भुवन भट्ट

    २५. केन्द्रीय सदस्य (सात प्रदेशबाट ३५ वर्षमुनिका युवा)
    १. सचिन तिमल्सेना
    २. ई. अभिषेक आत्रेय
    ३. सुशील भट्ट
    ४. डा. आयुस बगाले
    ५. आदर्श मल्ल
    ६. ई. रोशन बस्नेत
    ७. ई. सैलेश मिश्र

    २६. केन्द्रीय सदस्य (जनसम्पर्क समिति)
    १. सीता सापकोटा घिमिरे
    २. चन्द्रा अधिकारी
    ३. जितेन्द्रविक्रम शाही
    ४. सीए विद्या भूषण कार्की
    ५. पुरुषोत्तम खनाल
    ६. डा. बलराम श्रेष्ठ
    ७. बालकृष्ण पाण्डे

    २७. केन्द्रीय सदस्य (पेसागत क्षेत्र खुला)
    १. डा. केदारनरसिंह केसी
    २. प्रा.डा. जगदीशचन्द्र पोखरेल
    ३. वरिष्ठ अधिवक्ता सीताराम केसी
    ४. डा. प्रदीप मिश्र
    ५. केशव निरौला

    २८. केन्द्रीय सदस्य (पेसागत क्षेत्र महिला)
    १. डा. सीता पोख्रेल घिमिरे
    २. बाला अधिकारी

    २९. केन्द्रीय सदस्य (श्रमिक तथा अन्य विशेष क्षेत्र)
    १. खिलानाथ दाहाल
    २. योगेन्द्रकुमार कुँवर
    ३. सीतादेवी काफ्ले
    ४. मोहनबहादुर बस्नेत
    ५. सत्यनारायण माझी थारु
    ६. बालकृष्ण दाहाल
    ७. जनार्दन अर्याल

    ३०. केन्द्रीय सदस्य (काठमाडौँ उपत्यका महिला, निर्विरोध)
    १. प्रा.डा. अमिता प्रधान शाक्य

    प्रतिक्रिया दिनुहोस्
    images
    images