images
images
  • गगन थापाले फूलपातीको दिन कांग्रेस सभापतिको शपथ लिने

    काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले फूलपातीको दिन शपथ गहण गर्ने भएका छन् ।

    कांग्रेसले शुक्रबार एक विज्ञप्ति जारी गरी १५औं महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथ ग्रहणको कार्यक्रम रहेको जानकारी गराएको हो ।

    १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको २३१ पदको निर्वाचनको मतगणना शुक्रबार बिहान सम्पन्न भएको हो । शनिबार सभापतिको मात्र शपथ हुने र अन्य पदाधिकारी र केन्द्रीय सदस्यको दसैंपछि शपथ हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images