images
images
  • कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा डा.फिरदोश आलम

    काठमाडौं– नेपाली कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा डा.फिरदोश आलम निर्वाचित भएका छन् ।

    आलमले प्रतिस्पर्धी अब्दुल सत्तार र अतहर कमाल मुसलमानलाई पराजित गर्दै सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।

    आलम रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images