images
images
  • गगनका १४ घुम्ती

    २०४६ सालः कक्षा ९ मा पढ्दै गर्दा जनआन्दोलनमा सहभागी भई राजनीतिक यात्रा सुरु ।
    २०५१ सालः त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य निर्वाचित ।
    २०५३–२०५५ सालः स्ववियुको सचिव हुँदै सभापति ।
    २०५९ सालः नेपाल विद्यार्थी संघको महामन्त्री, राजतन्त्रविरुद्धको आन्दोलनमा सक्रिय ।
    २०६४ सालः समानुपातिक प्रणालीबाट पहिलो संविधानसभा सदस्य निर्वाचित ।
    २०६७ सालः कांग्रेसको १२औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित ।
    २०७० सालः काठमाडौं–४ बाट दोस्रो संविधानसभा सदस्य निर्वाचित ।
    २०७२ सालः कांग्रेसको १३औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा, तर पराजित ।
    २०७३ सालः पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ।
    २०७४ सालः काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित ।

    २०७८ सालः कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित ।
    २०७९ सालः काठमाडौं–४ बाट पुनः प्रतिनिधिसभा सदस्य निर्वाचित; संसदीय दलको नेतामा शेरबहादुर देउवासँग पराजित ।
    २०८२ सालः विशेष महाधिवेशनबाट कांग्रेस सभापति चयन ।
    २०८३ असोजः १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images