images
images
  • सुन–चाँदीको मूल्य बढ्यो (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ९२ हजार ८ सय रुपैयाँ थियो ।

    त्यस्तै चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ बढेको छ ।

    अघिल्लो दिन ४ हजार ३९० मा कारोबार भएको चाँदी आज ४ हजार ४०५ रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images