images
images
  • किशोरसिंह राठौंरद्वारा सभापतिको उम्मेदवारी फिर्ता

    काठमाडौं– किशोरसिंह राठौरले नेपाली कांग्रेसको सभापति पदको उम्मेदवारी फिर्ता लिएका छन् ।

    मंगलबार उम्मेदवारी दर्ता गराएका उनले आज राष्ट्रिय सभा भवनमा पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

    सभापति पदमा उनसँगै गगनकुमार थापा र श्यामकृष्ण खड्कीले पनि उम्मेदवारी दर्ता गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images