images
images
  • यस्तो छ गगनको सम्मुन्नत नेपाल बनाउने योजना (पूर्णपाठ)

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

    काठमाडौंको खुलामञ्चमा सुरु भएको बन्दसत्रमा सभापति थापाले ‘राष्ट्रिय पुनर्जागरण र सम्मुन्नति’ शीर्षकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन्।

    बन्दसत्रमा प्रतिवेदन प्रस्तुत गर्दै थापाले निर्वाचनमा भएको पराजयमै अल्झिएर बस्न नहुने बताए।

    उनले जनादेशको सम्मान गर्दै पराजयका कारण पहिचान गरी कमजोरी सच्याउनुपर्नेमा जोड दिए।

    प्रतिवेदनमाथि बन्दसत्रमा छलफल हुने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images