काठमाडौं-पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न मानव अधिकार आयोगको टोलीलाई अपराध अनुसन्धान कार्यालय, टेकुको मुल गेटमा सुरक्षाकर्मीहरुले आधा घण्टादेखि रोकेर राखेका छन् ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न मानव अधिकार आयोगको टोली अपराध अनुसन्धान कार्यालय टेकुको मुलगेट आयोगको टोलीलाई कार्यालयका सुरक्षाकर्मीहरुले आधा घण्टादेखि गेटमा कुराएका छन् ।
गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















