images
images
  • नारायणी नदीको बाढीले गैँडाकोटको बोटेटोल डुबानमा, ११० घर प्रभावित

    काठमाडौं– नारायणी नदीमा आएको बाढीका कारण गैँडाकोट–२ स्थित बोटेटोल डुबानमा परेको छ ।

    नदीको बाढी बस्तीमा पस्दा बोटेटोलका करिब ११० घर डुबानमा परेका छन् । बाढीका कारण स्थानीयवासी प्रभावित भएका छन् ।

    नारायणी नदीको जलस्तर बढेपछि तटीय क्षेत्रका बस्तीमा बाढीको जोखिम बढेको हो । प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलनको काम भइरहेको छ ।

    TRP NAWALPUR IMG 3544 scaled

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images