images
images
  • शिक्षकहरूसँग शिक्षामन्त्री ‘फायर’, दिए कारबाहीको निर्देशन र धम्की !

    काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका छन् ।

    सामाजिक सञ्जालमार्फत शिक्षकहरू राजनीतिक कार्यक्रममा सहभागी भएको विषय सार्वजनिक भएपछि मन्त्री पोखरेलले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिमाथि निगरानी गर्न पनि निर्देशन दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images