images
images
  • उद्योगमन्त्री यादवद्वारा पदबाट राजीनामा

    काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।

    उनले आज प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।

    मन्त्री यादवको सचिवालयले भनेको छ, ‘उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाउनुभएको छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images