images
images
  • सुन–चाँदीको भाउ घटेको घट्यै, कतिमा भइरहेको छ कारोबार ? (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघलेसुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको भाउ पनि घटेको छ ।

    अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँमा कायम भएको छ ।

    अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँ थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images