images
images
  • बाढी प्रभावित क्षेत्रमा पूर्वप्रधानमन्त्री (फोटो फिचर)

    धादिङ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरोबाट प्रभावित धादिङको गल्छी र नुवाकोटको बेलकोटगढी नगरपालिकाका विभिन्न स्थानको अवलोकन गरेका छन् ।

    अध्यक्ष ओलीले बाढीपहिरोबाट बढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीय अवस्था र प्रभावित नागरिकको समस्याबारे जानकारी लिएका छन् ।

    उनले पार्टीको तर्फबाट तत्काल राहतका लागि एक करोड रुपैयाँ खर्च गर्ने घोषणा पनि गरेका छन् । उनको घोषणा कार्यान्वयनका लागि पार्टीका सचिव महेश बस्नेत नेतृत्वको टीम पनि बाढी प्रभावित क्षेत्रमा परिचालित भइसकेको एमालेले जनाएको छ ।

    Oli 61788350567

    oli 21788350558

    Oli 51788350565

    Oli 41788350563

    oli 11788350556

    OLi 31788350561

    oli1788350554

    प्रतिक्रिया दिनुहोस्
    images
    images