काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीपछिको संकट समाधानका लागि सर्वदलीय बैठक बोलाएको छ ।
बैठकमा सभापति रवि लामिछाने नआउने र महामन्त्री विपिन कुमार आचार्यले नेतृत्व गर्नेछन् ।
प्रमुख प्रतिपक्ष कांग्रेस, एमाले, नेकपालगायतका दलका दोस्रो तहका नेता सहभागी हुनेछन् ।
भने कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्ड पनि नजाने भएका छन् ।
बैठकमा उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनबारे छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्






















