images
images
  • मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक (निर्णयसहित)

    काठमाडौं– बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रसुवागढी–भोटेकोशी बाढीपीडितका लागि पुनर्स्थापना प्याकेज बनाउनेदेखि डीएपी मल खरिद र प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

    निर्णयहरू :

    १. बाढी प्रभावित व्यक्ति तथा व्यवसायका लागि बिजनेस रिकभरी प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन ।

    २. भारतबाट जीटूजी माध्यमबाट २५ हजार मेट्रिकटन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनीलाई सैद्धान्तिक स्वीकृति ।

    ३. प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images