images
images
  • अमेरिकी डलरको भाउ १५२.९७ रुपैयाँ पुग्यो, यस्तो छ आजको विदेशी विनिमयदर (सूचीसहित)

    काठमाडौं– आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४८ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २०८ रुपैयाँ ६७ पैसा रहेको छ ।

    स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९० रुपैयाँ ५९ पैसा छ । अस्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलरको १०९ रुपैयाँ ९७ पैसा र ११० रुपैयाँ ४० पैसा रहेको छ ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको छ ।

    चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६८ पैसा र बिक्रीदर २२ रुपैयाँ ७६ पैसा, साउदी रियालको ४० रुपैयाँ ५८ पैसा र ४० रुपैयाँ ७४ पैसा तथा कतारी रियालको ४१ रुपैयाँ ७९ पैसा र ४१ रुपैयाँ ९६ पैसा रहेको छ ।

    त्यसैगरी, यूएई दिरामको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गिटको ३७ रुपैयाँ ६५ पैसा र ३७ रुपैयाँ ८० पैसा तथा दक्षिण कोरियाली वन १०० को ११ रुपैयाँ १ पैसा र ११ रुपैयाँ ५ पैसा रहेको छ ।

    हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा छ । कुवेती दिनारको खरिददर ४९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ५२ पैसा रहेको छ ।

    बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ १४ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ७३ पैसा तथा ओमानी रियालको खरिददर ३९५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

    विदेशी मुद्रा खरिद–बिक्री गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोक्ने दरमा केही फरक हुन सक्नेछ ।

    Currency ISO Currency Name Unit Buy Sell
    INR Indian Rupee 100 160.00 160.15
    USD U.S. Dollar 1 152.37 152.97
    EUR European Euro 1 177.78 178.48
    GBP UK Pound Sterling 1 207.86 208.67
    CHF Swiss Franc 1 189.85 190.59
    AUD Australian Dollar 1 108.99 109.42
    CAD Canadian Dollar 1 109.97 110.40
    SGD Singapore Dollar 1 119.95 120.42
    JPY Japanese Yen 10 9.57 9.60
    CNY Chinese Yuan 1 22.68 22.76
    SAR Saudi Arabian Riyal 1 40.58 40.74
    QAR Qatari Riyal 1 41.79 41.96
    THB Thai Baht 1 4.65 4.67
    AED UAE Dirham 1 41.48 41.65
    MYR Malaysian Ringgit 1 37.65 37.80
    KRW South Korean Won 100 11.01 11.05
    SEK Swedish Kroner 1 16.06 16.12
    DKK Danish Kroner 1 23.78 23.87
    HKD Hong Kong Dollar 1 19.44 19.52
    KWD Kuwaity Dinar 1 496.56 498.52
    BHD Bahrain Dinar 1 404.14 405.73
    OMR Omani Rial 1 395.78 397.34

    प्रतिक्रिया दिनुहोस्
    images
    images