images
images
  • इजरायली आक्रमणमा हेजबुल्लाहका वरिष्ठ कमान्डरको मृत्यु

    काठमाडौं– इजरायली सेनाले लेबनानको सशस्त्र समूह हेजबुल्लाहको ‘बद्र युनिट’का वरिष्ठ कमान्डर अबु हसन अला मारिएको दाबी गरेको छ ।

    सेनाका अनुसार अला दक्षिणी लेबनानबाट इजरायलविरुद्ध ड्रोन आक्रमणलगायत धेरै योजना बनाउनेमा संलग्न थिए ।

    यसैबीच, अरब लिगले लेबनानमा इजरायलको आक्रमणको निन्दा गर्दै शनिबारको हमलामा ११ जनाको मृत्यु भएको र द्वन्द्व खतरनाक बन्दै गएको चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images