images
images
  • एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि हुने, खेल तालिका आउन बाँकी

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको मिति सार्वजनिक भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एनपीएल तेस्रो संस्करणको मिति घोषणा गरेको हो । जस अनुसार कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात् अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म एनपीएलको तेस्रो संस्करण आयोजना हुने छ ।

    एनपीएल तेस्रो संस्करणका लागि खेलाडी अक्सन यसअघि नै भइसकेको छ भने खेलतालिका सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images