काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।
बैठकले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त चार सदस्य नियुक्त गर्ने सम्भावना रहेको छ ।
साथै, संसद् अधिवेशन अन्त्य गर्ने विषयमा पनि निर्णय हुन सक्ने स्रोतले जनाएको छ ।
सरकारले अधिवेशन अन्त्यपछि करारका कर्मचारी व्यवस्थापनसम्बन्धी अध्यादेश ल्याउने तयारीसमेत गरिरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्























