images
images
  • गोल्डस्टार बूट र खेल पोशाकमा संसद् पुगे प्रम बालेन र रवि

    काठमाडौं– संसद् बैठकमा प्रधानमन्त्री बालेनले पुगेका छन् ।

    विपक्षी दल राप्रपाकी सांसद खुस्बु ओली बोलिरहेको बेला बालेर रवि पुगेका हुन् ।

    उनीहरू दुवै कालो पहिरणमा संसद् प्रवेश गरेका छन् ।

    बालेनले नेपालमै उत्पादन भएको गोल्डस्टार बूट लगाएका छन् ।

    रवि र बालेनको पहिरण संसद्को नियमावली विपरीत छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images