काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्भित्र छुटुक्क छिरेका छन् ।
उनीसँगै सत्तारूढ रास्वपा सभापति रवि लामिछाने पनि आइपुगेका छन् ।
उनीहरू दुवै कसैलाई जानकारी नदिइ संसद् छिरेपछि विपक्षी एमाले सांसद ऐन महरले आपत्ति जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्























