images
images
  • न्यायका लागि काठमाडौं हिँडेका मिटरव्याजपीडितलाई गृहमन्त्रीले रोके, बाटोमा लाम लगाएर वार्ता

    काठमाडौं– जनकपुरधामबाट काठमाडौंतर्फ पैदल यात्रा गरिरहेका मिटरब्याजपीडितलाई गृहमन्त्री सुधन गुरुङले बाटोमै रोकेर वार्ता सुरु गरेका छन् ।

    २५ असारदेखि न्यायको माग गर्दै पैदल यात्रा थालेका पीडितहरूलाई मंगलबार प्रहरीले गृहमन्त्री भेट्न आउन लागेको जानकारी दिएपछि टोली उद्योग वाणिज्य संघको सभाहलमा फर्किएको थियो ।

    हाल गृहमन्त्री र पीडित पक्षबीच विगतका सहमति कार्यान्वयन तथा उनीहरूको मागका विषयमा छलफल भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images