images
images
  • अर्जेन्टिनासँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो स्विट्जरल्याण्ड

    काठमाडौं– अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई ३–१ ले हराउँदै विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ ।

    एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लौटारो मार्टिनेजले गोल गरे ।

    निर्धारित समय १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल थप्दै जित पक्का गर्‍यो ।

    अब सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images