images
images
  • बालेनले मन्त्रिपरिषद् बैठकका निर्णय लुकाए, गरेनन् सार्वजनिक

    काठमाडौं– सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ ।

    बैठकमा मन्त्रीहरूको उपस्थिति न्यून रहेको थियो ।

    स्रोतका अनुसार बैठकले एउटा मात्र निर्णय गरेको छ ।

    तर, उक्त निर्णय अर्को मन्त्रिपरिषद् बैठकपछि मात्र सार्वजनिक गर्ने सहमति भएको छ ।

    यसअघि भने बैठक सकिएलगत्तै निर्णय सार्वजनिक गर्ने प्रचलन थियो ।

    रास्वपाको महाधिवेशनका कारण धेरै मन्त्री चितवनमा रहेकाले बैठकको तस्बिरसमेत सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images