images
images
  • रास्वपा महासचिवमा ८ जनाको उम्मेदवारी, को–को हुन् उनीहरू ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका लागि आठ जनाले उम्मेदवारी दिएका छन् ।

    चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनको अन्तिम नामावलीअनुसार प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, सञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य महामन्त्री पदका उम्मेदवार बनेका छन् ।

    निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images