काठमाडौं– हिमालयन रिइन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकेशकुमार कपुरले नियुक्त भएको ६ दिनमै राजीनामा दिएका छन् ।
कम्पनी सञ्चालक समितिको असार २ गतेको बैठकबाट कामु सीईओको जिम्मेवारी पाएका कपुरले असार ८ गते नै राजीनामा दिएका हुन् ।
उनले नायब प्रमुख कार्यकारी अधिकृत पदबाट समेत राजीनामा दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















