काठमाडौं– शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा साढे १० हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कायम भएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन २ लाख ९७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउमा एकैदिन ठूलो गिरावट आएको हो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ६४० रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















