images
images
  • विश्वकप–२०२६ : मेक्सिकोको लगातार दोस्रो जित

    काठमाडौं– विश्वकप फुटबलअन्तर्गत समूह चरणमा मेक्सिकोले लगातार दोस्रो जित निकालेको छ ।

    दक्षिण कोरियालाई १–० ले पराजित गर्दै मेक्सिकोले ६ अंक जोडेको हो ।

    यसअघि उसले पहिलो खेलमा दक्षिण अफ्रिकालाई २–० ले हराएको थियो ।

    समूह ‘ए’ कै अर्को खेलमा चेकिया र दक्षिण अफ्रिका बराबरीमा रोकिए ।

    यता समूह ‘बी’ मा क्यानडाले कतारमाथि ६–० को फराकिलो जित दर्ता गर्दा स्विट्जरल्याण्डले बोस्निया–हर्जगोभिनालाई ४–१ ले पराजित गर्यो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images