images
images
  • फिफा विश्वकप–२०२६ : जोर्डनले फर्कायो बराबरी गोल

    काठमाडौं– जोर्डनले अष्ट्रियाविरुद्ध बराबरी गोल फर्काएको छ ।

    अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा जारी फिफा विश्वकप–२०२६ अन्तर्गतको खेलमा अली ओल्वानले ५०औँ मिनेटमा गोल गर्दै जोर्डनलाई १–१ को बराबरीमा पुर्‍याए ।

    यसअघि २०औँ मिनेटमा रोमानो स्चमिडले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images