images
images
  • संसद्‌मै अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा माग

    काठमाडौं– जारी संसद् बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा माग गरिएको छ ।

    करका दर हेरफेर प्रकरणमा अर्थमन्त्री स्वयं जोडिएको भन्दै राजीनामा गरिएको हो ।

    विपक्षी दल राप्रपाकी समानुपातिक सांसद सुस्बु ओलीले राजीनामा माग गरेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images