images
images
  • प्रमुख प्रशासकीय अधिकृतको गाडी चोरी

    काठमाडौं– गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले प्रयोग गर्ने स्कर्पियो गाडी ललितपुरको ठेचोबाट मध्यराति चोरी भएको छ ।

    गाडी हराएपछि प्रहरीमा उजुरी परेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    सीसीटीभी फुटेजमा एक व्यक्तिले गाडी लगेको देखिएको छ भने प्रहरीले चालकसँग समेत सोधपुछ गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images