images
images
  • सुनको मूल्य बढेन, चाँदीको घट्यो (मूल्यसहित)

    काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बुधबार स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ ।

    बुधबार एक तोला चाँदीको मूल्य पाँच हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार पाँच हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images