images
images
  • प्रधानमन्त्रीको राजीनामा माग

    काठमाडौं– विपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ।

    नेपालले पनि भारतीय भूमि मिचेको छ भन्ने अभिव्यक्ति संसदमा दिएर राष्ट्रहितविपरीत काम गरेको आरोप लगाउँदै एमालेले प्रधानमन्त्री शाहलाई मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।

    एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको कडा भर्त्सना समेत गरिएको छ ।

    710813119 3438048923017633 5589049926008276224 n 1780303087 712468858 3438048906350968 7197948419079096717 n 1780303087

    प्रतिक्रिया दिनुहोस्
    images
    images