काठमाडौं – संघीय संघीय संसद्मा प्रतिपक्षमा रहेका दलहरूको सर्वदलीय बैठक बस्ने भएको छ ।
सिंहदरबारमा आज मध्याह्न १२ बजे प्रतिपक्षमा रहेका दलहरूको सर्वदलीय बैठक बस्ने भएको हो ।
संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ ।
सभामुख डोलप्रसाद अर्यालले आइतबार राति विपक्षी दलहरूको बेल घेराउबिच प्रतिनिधि सभा नियमावली पारित गरेपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्






















