काठमाडौं – सरकारले मल खरिदको लागि चालु आर्थिक वर्षको विनियोजन वृद्धि गरी ३२ अर्ब ४० करोड पुर्याएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५) आर्थिक वर्ष ०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिए ।
रासायानिक मल आपूर्ति क्यालेन्डर तयारी गरी मुख्य बाली लगाउने समयमा सहज वितरण गरिने व्यवस्था मिलाउने जानकारी दिए । कृषि तथा पशुपन्छि विकासका लागि ४६ अर्ब ९२ करोड छुट्याएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















