काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















