images
images
  • जीवन बीमा र विशाल बजारको सेयर सर्वसाधारणलाई दिइने

    काठमाडौं सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।

    सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत यी दुई संस्थाको सेयर बिक्री गर्ने घोषणा गरेको हो ।

    सरकारले संस्थाको सुधारको कार्यक्रम अन्तर्गत यी दुई संस्थानको सेयर स्वमित्व सर्वसाधारणमा बिक्री गर्ने तय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images