images
images
  • देशैभर सडक मर्मतका लागि २८६ अर्ब ५२ करोड बजेट

    काठमाडौं– सरकारले सडकको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न २८६ अर्ब ५२ करोड बजेट छुट्याएको छ ।

    आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् ।

    उनले आगामी वर्षदेखि सहरी सडकको नियमित मर्मत गरेर खाल्डामुक्त गरिने पनि बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images