images
images
  • स्यूचाटामा एआई कम्यूट केन्द्र स्थापना गरिने

    काठमाडौं – सरकारले देशकै पहिलो सार्वभौम एआई कम्यूट केन्द्र स्थापना गर्ने भएको छ ।

    अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणका क्रममा काठमाडौंको स्यूचाटारमा एआई कम्यूट केन्द्र स्थापना गर्ने घोषणा गरेका हुन् ।
    वाग्लेले हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी तथा स्टार्टअपलाई सहुलियतपूर्ण कम्यूट क्षमता उपलब्ध गराइने जानकारी दिए ।

    बजेट वक्तव्यअनुसार स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्यूट सेवामा रूपान्तरण गर्ने नीति लिइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images