काठमाडौं– सरकारले राजनीतिक दलहरूलाई राज्यकोषबाट अनुदान दिनेबारे बहस गर्ने भएको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।