images
images
  • जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा निरन्तर वृद्धि हुने

    काठमाडाैं -अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीतन्त्रलाई जवाफदेही बनाउन उनीहरूको सेवा सुविधा निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएको बताएका छन् ।

    शुक्रबार संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनले भने, “कर्मचारीतन्त्रलाई मर्यादित जीवनयापन गर्न, सक्षम उच्चस्तरीय कार्यसम्पादन कुशल र जवाफदेही बनाउने उदेश्यले निजामती, जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानरुपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौँ ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images