काठमाडौं– सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट छिटै बाहिर निकाल्ने घोषणा गरेको छ ।
शुक्रबार अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















