काठमाडौं– सरकारले भिजन काठमाडौंको–२०४० को दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा गरेको छ ।
सो क्रममा अण्डरपास, ओभरपास, विद्युतीय तार भूमिगत, खुला क्षेत्र विकाससहितका योजना एकीकृत रुपमा गरिने अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बताए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















