images
images
  • ४ प्रकारका कर खारेज गरी हरित करमा समायोजन

    काठमाडौं- पूर्वाधार विकास कर र सडक मर्मत दस्तुर जस्ता करहरूलाई सरकारले एकीकृत गर्ने भएको छ ।

    अब हरित करका रूपमा सरकारले राजश्व संकलन गरिने भएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शुक्रबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८३र८४को बजेट सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।

    पुँजी बजारका लगानीकर्ताहरूका लागि सुखद खबर दिँदै सरकारले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्ने पुँजीगत लाभ करलाई नै अन्तिम कर हुने व्यवस्था मिलाएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images