images
images
  • अब निजी क्षेत्रले विद्युत् व्यापार गर्न पाउने

    काठमाडौं– सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गरेको छ ।

    अर्थमन्त्री डा.स्वार्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस्तो घोषणा गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images