images
images
  • नेपाल टेलिकमको सेयर बेच्ने घोषणा

    काठमाडौं– सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ ।

    आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताए ।

    त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने वाग्लेले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images