काठमाडौं-सरकारले नेपाल टेलिकममा संघीय सरकारको ६६ प्रतिशत मात्रै सेयर कायम गर्ने बताइएकाे छ ।
शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नेपाल टेलिकममा ६६ प्रतिशत सेयर संघीय सरकारको राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने बताए ।
प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















