काठमाडौं– वस्तु तथा सेवाको खरिदबिक्रीमा बिल लिनेदिने संस्कृतिलाई प्रोत्साहन गर्न सरकारले ‘लट्री’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर प्रणालीलाई पारदर्शी र प्रविधिमैत्री बनाउन यस्तो कार्यक्रम ल्याउन लागिएको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















