images
images
  • करका दरमा व्यापक परिवर्तन

    काठमाडौं । सरकारले करको दरमा बृहत पुनरावलोकन गरेको छ ।

    अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५) आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै करको बोझ घटाउन आयकर दरको सीमा व्यक्तिको लागि १० लाख पुर्‍याएको बताए । यसअघि ६ लाख थियाे ।

    यस्तै माथिल्लो आयकरदर १० प्रतिशत घटाएको छ । यसअघि ३९ रहेको अधिकतम रहेको व्यक्तिगत आयकरको दर अब २९ प्रतिशत हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images